शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट
अबरुद्ध इन्टेरनेट सेवा सुचारु, भुपु लाहुरेले पु¥याइदिए महभिरमा इन्टरनेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ३१, २०७७
tower (4)

अमित बिश्वकर्मा,
बेनी ,शनिबार जेठ ३१ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ८ महभिर गाउँमा अबरुद्ध बनेको इन्टरनेट सोमबार देखि पनःसुचारु भएको छ । गत चैत १ गते परेको चट्याङ्गले उक्त इन्टेरनेटको टावरमा क्षती पु¥याएको थियो ।


महभिर घर भइ हाल बेलायतमा बस्दै आउनु भएका गण बहादुर पाइजा र जसी पाइजाका छोरा भुतपुर्व ब्रिटिस गोर्खा आर्मी रुद्र पाइजाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा महाबिर पुनले आबिस्कार गरेको बेतारे प्रबिधिको इन्टरनेट २०७४ सालमा महभिर गाउँमा जडान गरिएको थियो । गत चैत १ गतेको चट्याङ्गले अबरुद्ध बनेको इन्टरनेट सेवा मर्मत गरि जेठ २६ गते देखि नियमित संचालन गरिएको महभिर वाइफाइ संरक्षण समितिका अध्यक्ष खिम पाइजाले बताउनु भयो ।

महभिरका धेरै युवाहरु बिभिन्न बिदेशी मुलकहरुमा छन, घर परिवार र आफन्त संग नियमति सम्पर्कका लागि इन्टरनेट आबश्यकता भएकोले निर्माणका लागि आफुले सहयोग गरेको भुपु ब्रिटिस गोर्खा आर्मी, समाजसेवी रुद्र पाइजाले बताउनु भयो । आफु जन्मेको गाउँमा इन्टरनेटको पुहँच पुराउन आफ्नै लगानीमा इन्टरनेट जडान गरि निशुल्क सेवा उपलब्ध गराएको समाजसेवी पाइजाले बताउनु भयो । नागी देखि महभिर सम्म बेतारे प्रबिधिको इन्टरनेट जडान गर्न ६ लाख रुपैया पाइजा एक्लैले सहयोग गर्नु भएको थियो ।

समुन्द्री सतहदेखि १२०० मिटरको उचाइमा ठुलो भिरमुनी चिटिक्क परेको सुन्दर गाउँ छ महभिर । यहाँ बिकासका गतिबिधिहरु खासै भएका छैनन । भुतपुर्व ब्रिटिस गोर्खा र स्थानीयको पहलमा दातृ संस्था कादुरीको सहयोगमा खानेपानी, झोलुङ्गे पुल तथा बिजुलीको सुबिधा भने आज भन्दा २० बर्ष अगाडीनै पुगीसकेको स्थानीय बुद्धी पुर्जाले बताउनु भयो ।
बिकासमा स्थानीय सरकारको आँखा नपुगेपनि इन्टरनेटको सुबिधाले सामाजिक संजाल मार्फत देश बिदेशका खबरहरु थाहा पाउन सहज भएको पुर्जाको भनाइ छ । उहाँका अनुसार बिदेशमा भएका परिवारका सदस्य संग कुराकानी गर्न, र खबर आदान प्रदान गर्न समेत सजिलो भएको छ ।

चट्याङ्गले क्षति पु¥याएको टावरलाइ लकडाउनका कारण आबश्यक सामानहरु प्रयोग गरि मर्मत गर्न कठिनाइ भएको छ । अहिले सामान्य मर्मत गरि सेवा सुचारु गरिएको स्थानीय इन्टरनेट प्राबिधिक जिबन फगामीले बताउनु भयो । बेलायतमा बसेर पनि समाजसेवी पाइजाले गाउँका लागि गरेको सहयोग र योगदान प्रति महभिरबासीहरुले कृतज्ञता ब्यक्त गरेका छन ।


प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १७:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP