शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए
क्वारेन्टाइनबाट घर जाँदै गरेका पुनको पहिरोमा परेर मृत्यु,पुन कुवेतबाट आएका थिए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन ६, २०७७
vurung tatopani pahiro sadak

बेनी । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानी स्थित नागढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोमा परेर सोही गाउँपालिका– ३, काभे्रका ३२ बर्षिय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

असार २० मा कुवेतबाट आएर बेनी स्थित म्याग्दी बहुमुखी क्वाम्पसको क्वारेन्टाईनमा बसेर घर जाने क्रममा पुुनको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरण जङ्ग कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार पुनसंगै साथमा गएका अन्नपुर्ण–४, नारच्याङका २७ बर्षिय अनिल गर्वुजा घाईते भएका छन् । हिडिरहेको अवस्थामा पहिरोमा परेर घटना स्थलमै पुनको मृत्यु भएको प्रनाउ कुँवरले बताउनुभयो । पीसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।

१४ दिन क्वारेन्टाइनको बसाई सकेर पुन गर्बुजा संगै सोमबार कालीगण्डकी नदीकोे उच्च वहाबले सडक कटान गरेपछि अन्नपुर्ण होटल भन्दा माथिको खच्चड हिड्ने पैदल मार्ग हुँदै घरतर्फ लागेका थिए । पुनका घरमा बाबा आमा ,दुई छोरा र श्रीमती रहेका अन्नपुर्ण–३का वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पुन कुवेतबाट दुई बर्षपछि मात्र नेपाल आएका हुन् ।


त्यसैगरी सोही गाउँपालिका–३ ,काभ्रे स्थित सोमबार भजेनी खोलामा आएको बाढीमा परेर बेपत्ता ६९ बर्षिय बलबहादुर गर्बुजाको ज्याकेट र पानी बुट भेटिएको वडा सदस्य पुनले जानकारी दिनुभयो ।


प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २१:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP