शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )
मर्मतपछि संचालनमा आयो बाढीले भत्काएको गलेश्वरको बेलिब्रीज (फोटो/भिडिओ सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २८, २०७७
IMG_1429

म्याग्दी । बेनी –जोमसोम सडक आयोजना अन्तर्गतको गलेश्वर स्थित बेलीब्रिज संचालनमा आएको छ । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको हो । बेनी – जोमसोम– कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । आयोजनाका अनुसार सो पुल मर्मत गर्न करिब पचास लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

मंगलबार देखि हलुका सवारी मात्र आवतजावत गर्ने छन् भने भदौ ५ गते पछि ठूला सवारी साधनलाई पनि आवतजावत गर्न दिइने आयोजनाका सव इन्जिनियर गजेन्द्र प्रसाद रावतले जानकारी दिनुभयो । https://youtu.be/h7an4-bQdLg उहाँका अनुसार भदौं पाँच पछि १६ टन क्षमता सम्मका सवारीहरु आवतजावत गर्न पाउने छन् । पुलको क्षमता १८.५ टनको भारबहन रहेको छ । उहाँका अनुसार पुल मर्मतका लागि ८ मिटर अग्लो ४४६ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पर्खालबाट नदीको सतहमा खसेको बेलिब्रिजलाई क्रेनको सहायताले ५ मिटर माथि तानिएको छ ।

बेलिब्रिजलाई पुन मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनका सकिने प्राविधिक टोलीले दिएको सुझावका आधारमा मर्मत सम्भार गरिएको उहाँले बताउनुभयो । पुरानै अवस्थामा बेलिब्रिज सञ्चालनमा आएको उहाँले बताउनुभयो । पुल सञ्चालनमा आएपछि आवतजावत गर्न सहज भएको छ । रघुगंगा नदिमा आएको बाढीले कटान गर्न थालेपछि श्रमदानबाट राहुघाटको बस्ति संरक्षणका लागि पनि ग्यावीयन पर्खाल निर्माण गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP