शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ८, २०७७
122052417_1713013502207741_2690585480787933624_n

म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो ।

भिडिओ

https://youtu.be/J4FBXx9cagY

पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्वर रहेको छ । लय/शब्द सुरेश गन्धर्वकाे रहेको छ । केशव बडुले एरेन्ज तथा बिपिन खड्काले सम्पादन गर्नुभएको छ । दिपक बस्नेत र शिशिर कंडेलको कोरियोग्राफर रहेको म्युजिक भिडिओको छायाङकन नरसिङ्ग चौधरीले गर्नुभएको छ । उज्यालो अभियान मिडिया नेपालगन्ज स्टुडियोमा गितको रेकर्ड गरिएको छ । भने उज्यालो अभियान मिडिया प्रा.लिले म्युजिक भिडिओ निर्माण गरेकोे छ ।


‘झ्याउरे लयमा बनेको गित राम्रो भएको छ,’–गायक तथा पत्रकार घर्ति मगरले भन्नुभयो ,‘यो भन्दा अगाडीका कौरा एवम् झ्याउरे लगायतका गित रुचाएको हुनाले यो गितलाई पनि आम दर्शकले रुचाइदिनुहुन्छ भन्ने आशा गरेको छु ।’

चाडपर्वको समयमा प्रदेशी र घरदेशीको मर्मलाई म्युजिक भिडिओमा झल्काउन खोजिएको छ । पत्रकार तथा गायक घर्ति मगरले निर्देशन गर्नुभएको म्युजिक भिडिओमा घर्ति मगर सहित कलाकार तिर्सना वली ,सुरेश गन्धर्व लगायत अन्य कलाकारहरुको समेत अभियनय रहेको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP