शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)
अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २८, २०७७
DSC_0009

म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत नेपाल बाल संगठन ,म्याग्दीद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई शुक्रबार एक–एक थानका दरले ५० हजार रुपैयाँ बराबरको ब्लाङ्केट हस्तान्तरण गरिएको हो ।

भिडिओ हेर्नुहोस्...

https://www.youtube.com/watch?v=2lmX_ozgpws

बोतलको पुनः प्रशोधन गरी विक्रीबाट संकलन भएको आर्थिक रकमबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन गरेका उपेन्द्र गिरीले रोजगार, ब्यापार तथा शिक्षाका लागि अष्टे«लियामा रहेका म्याग्देली चेलीले सामाजिक कार्यका लागि संस्थाको स्थापना गरेको जानकारी दिनुभयो ।

सोही अवसरमा बाल संगठनका सभापति राजेश शाक्यले बालगृहमा रहेका बालबालिकालाई आवश्यक पर्ने सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले बालगृहमा आफ्नो कार्यकालमा अल्पकालिन, मध्य र दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सन्दिप खत्रीले गर्नुभएको थियो ।

यसैबीच We Care and love foundation Australiaको अध्यक्षमा अध्यक्ष जानु शेरचन केसी, सचिव रेश्मा श्रेष्ठ, तावि लिम्बु श्रेष्ठ, सदस्यहरूमा रिना जिसी, रोश्री श्रेष्ठ, अन्सु सन्जोल श्रेष्ठ, सुर्वण बोगटी केसी, सिमा श्रेष्ठ, मेनुका शेरचन छन्त्याल, नम्रता श्रेष्ठ कर्मचार्य, रोश्नी श्रेष्ठ, अस्मिता बानियाँ, अजिता बानियाँ, सुनिता श्रेष्ठ, अतिजा तुलाचन, पुनम बस्नेत,कन्चन केसी,सृष्टि सुबेदी र चिना क्षेत्री रहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  २३:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP