शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भुरुङ तातोपानीमा न्यानो कपडा वितरण
भुरुङ तातोपानीमा न्यानो कपडा वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ८, २०७७
132542027_729840484308022_1472572412614944781_n

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका ज्येष्ठ नागरिक ,अपाङ्ग र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर ,प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी र वडा अध्यक्ष ओम प्रसाद फगामीले वडाभित्रका ८६ जनालाई कम्मल वितरण गरेका थिए ।

वडाबाट १७ थान ,गाउँपालिकाबाट १२ ,वडा जनप्रतिधिबाट १५ र गाउँपालिको महिला शाखाबाट ५० हजार रुपैयाँको ४० थान कम्मल वितरण गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो । उहाँका अनुसार ,यसैगरी भुरुङ तातोपानी घर भई हाल युकेमा बस्ने धनकुमारी तिलिजा थापाबाट एक सय जनालाई एघार सय पाँच रुपैयाँका दरले ,बर्गिकृत अपाङ्गता भएका व्यक्तीलाई पनि कपडा र नगद अन्यलाई न्यानो कपडा गरी साढे दुई लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ । यस संगै गाउँपालिका र व्यक्तीबाट गरी एक सय ३५ जनालाई वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले जाडोको समयमा ज्येष्ठ नागरिक,विपन्न र अपाङ्गता भएका परिवारलाई न्यानो कपडाको आवश्यक हुने बताउनुभयो । साथै उहाँले सहयोगीदाता धनकुमारी तिलिजा थापालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपन्न तथा अपाङ्गता भएका परिवारलाई गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष मगर र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जाडोको समयमा विपन्न परिवारका लागि आर्थिक क्षमता भएकाले सहयोग गर्न समेत अपिल गरे । वडा अध्यक्ष फगामीको अध्यक्षता, वडा सचिव अस्मीता तिवारीको स्वागत र वडा सदस्य बुद्धी पुनले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य आत्म तुलाचन र समाजसेवी श्याम बहादुर राना मगरले मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP