शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग
नयाँ बर्षको अवसरमा राष्ट्रिय आविस्कार केन्द्र,विद्यालय र अपाङ्ग सेवा संघलाई ४१ लाख ६४ हजार बढी सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २०, २०७७
133794840_190852056064846_1926979619720171258_n

म्याग्दी । फ्रान्सको एक संस्थाले नयाँ वर्षको अवसरमा नेपालमा थप ठुलो सहयोग गरेको छ । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बेचेर आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्याग्दीको मालिका गाउँपालिका–४ स्थित सिद्धार्थ मावि र ललितपुरको कार्यविनायक स्थित अपाङ्ग सेवा संघलाई सहयोग गरेको हो ।

संस्थाका कार्यक्रम संयोजक रोशन पुनका अनुसार ,राष्ट्रिय आविस्कार केन्द्रलाई दुई लाख ८४ हजार , सिद्धार्थ मावि घेराबारको लागि ९ लाख ९४ हजार र अपाङ्ग सेवा संघको लागि २० हजार युरो नेपाली अठ्ठाइस लाख रुपैयाँको चार वटा ब्राइल प्रिन्टर ,सफ्टवेयर लगायत सामाग्री खरिद गरेर नेपाल पठाउन लागिएको छ । नयाँ बर्षको अवसरमा नेपालबाट खरिद गरेर लगिएको हस्तकलाका सामाग्री वेचेर र संस्थाकी अध्यक्ष आन क्लेर पुन लगायत पदाधिकारी ,कर्मचारी र स्वंयमसेवकबाट संकलन भएको ४१ लाख ६४ हजार १५० रुपैयाँँ सहयोग गरिएको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

संस्थाले सिद्धार्थ माविमा दुई जना शिक्षकका लागि मासिक ३५ हजार रुपैयाँ बिढी सहयोग गर्दै आइरहेको छ । यसैगरी केही समय अघि मात्र सिद्धार्थ माविलाई कम्प्युटर समेत सहयोग गरेको थियो । सन् २००६ मा स्थापना भएको संस्थाले म्याग्दीको सिद्धार्थ मावि, चिमखोलामा सहित नेपालका ९ वटा शैक्षिक तथा अनाथलाय क्षेत्रमा सहयोग गर्दै आइरहेको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

उहाँले नेपालबाट खरिद गरेर ल्याइएको हस्तकलाका सामाग्री र कवाडी बेचेर आएको आम्दानी र संस्थामा आवद्ध पदाधिकारी ,कर्मचारी र स्वयंसेवक लगायतबाट आर्थिक संकलन गरी नेपालमा ग्रामिण भेगका शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

‘अंग्रेजी नयाँ अवसरमा नेपालबाट खरिद गरेर ल्याइएको हस्तकलाका सामाग्री यहाँ बेचेर आएको आम्दानी तथा संस्थाकी अध्यक्ष ,म लगायत अन्य पदाधिकारी ,कर्मचारी र स्वयंसेवकबाट संकलन भएको ४१ लाख ६४ हजार रुपैयाँ बढी नेपालमा विद्यालयको भौतिक संरचना निर्माण ,अपाङ्गताका लागि सामाग्री तथा कोरोना संग लड्न विभिन्न काम गर्दै आइरहेको राष्ट्रिय आविस्कार केन्द्र गरी तीन क्षेत्रमा सहयोग गरिएको छ ,’ –कार्यक्रम संयोजक पुनले भन्नुभयो । अन्य पहिलेका सहयोग कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ००:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP