शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’
अरुणाले हात पारिन ‘पिपल्स च्वाइस अवार्ड ’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २८, २०७७
aruna-shai-award

बेनी । राट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘पिपल्स च्वाइस अवार्ड ’ जित्नुभएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड ’अन्तर्गतको ‘पिपल्स च्वाइस अवार्ड ’ कप्तान शाहीले जित्नुभएको हो । विजेता शाहीले ३७.५२५ प्रतिशत भोट प्राप्त गर्नुभएको छ ।

यसैगरी, पिपल्स च्वाइस विद्यामा मनोनयमा परेका करातेका मन्देकाजी श्रेष्ठले २८.४५७ प्रतिशत ,बास्केटबलकी सदिना श्रेष्ठले १३.४९९ प्रतिशत ,स्वीमिङकी गौरिका सिङले १३.३०१ प्रतिशत र फुटबलकी सावित्रा भण्डारीले ७.२१८ प्रतिशत भोट पाएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी शाही पिपल्स च्वाइस विद्यामा मनोनयमा परेपछि उहाँलाई जिताउन गृह जिल्ला म्याग्दीमा र पोखरा लगायत देशविदेशबाट अभियान थालिएको थियो ।शाहीलाई विजेता बनाउन म्याग्दीमा भलिबल खेलाडी तेजेन्द्र बानियाँको नेतृत्वमा घरदैलोसहित अभियान समेत चलाइएको थियो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिएको आयोजकले जनाएको छ । शाहीले अवार्ड जिटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १९:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP