शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न
जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २३, २०७७
myagdi
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र २ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुन सफल हिरा किसान र पुरुषतर्फबाट उत्कृष्ट हुन सफल बलबहादुर परियारलाई प्रदेश स्तरीय दोहोरीगीत प्रतियोगितामा सहभागीताको लागि समेत छनौट गरिएको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा चार समूहमा ८ जनाले सहभागीता जनाएका थिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले लुकेर रहेका प्रतिभाहरुको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले म्याग्दी लोक संगीतको खानी भएको बताउँदै यहाँका मौलिक लोक भाकाहरुको संरक्षणतर्फ कलाकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व गण्डकी प्रदेश संयोजक तारापती सुवेदी, पूर्व प्रदेश कमिटी सदस्य अमित विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सचिब पदम विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण करिब एक बर्षको अन्तरालमा बेनीमा खुला रुपमा साँस्कृतिक कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा अन्य कलाकारहरुले समेत आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP