शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला
घुम्टेको काख मल्ममा ऐतिहाँसिक होली मेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १७, २०७७
IMG-20210329-WA0025
बागलुङ ।होली पूर्णिमाको अवसरमा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको ३६ औ बार्षिक उत्सव तथा होली मेला सम्पन्न भएको छ । आइतबार होली मेलाको समापन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले घुम्टे युवा परिवार होली पर्वसँगै कला संस्कृति र खेलकुलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गत चैत १३ गते देखि शुरु भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता तर्फ नगद रु. ५५ हजार,कप मेडल सहित आयोजक घुम्टे युवा परिवार ए प्रथम स्थान हात पारेको थियो । त्यस्तै नगद रु.३५ हजार कप मेडल सहित दि प्रतिज्ञा होम डेकोरेसन हटियाले द्धितीय स्थान हासिल गरेको छ । त्यस्तै आयोजक घुम्टे युवा परिवार वि र साइकल रपिेरिङ सेन्टरले सान्त्वना ११÷११हजार नगद पुरस्कार हात पारेका छन् । खुल्ला लोक नृत्य प्रतियोगिता तर्फ गोल्डेन फ्यूचर एकेडमी गलकोट नगरपालिका ४ बागलुङ प्रथम, न्यू लाइफ बोडिङ्ग स्कुल गलकोट नगरपालिका ६ बागलुङ द्धितीय, संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका ८ बागलुङ तृतीय भएका छन । विजेता समूहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । खुल्ला घुम्टे कृषि मेला प्रर्दशनीमा गलकोट नगरपालिका वडा नं. ७ र ९ का २सय १४ अगुवा कृषकहरुले मौसमी तथा बेमौसमी कृषि उपजहरु सुन्तला, तरुल, अमिलो, मकै, फर्सी, अदुवा, अलैची, लगायतका उत्पादित कृषि उपजहरु प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा कृषि उपजको कृषि बाली वर्गीकरण गरेर विभिन्न विधामा मूल्याङन गरि उत्कृष्ट नगद पुरस्कारको व्यवस्था गरिएको थियो । वि.सं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवारले स्थापनाकाल देखि कृषि, खेलकुद, कला संस्कृतिको संरक्षण  र विकास गदै सामाजिक कार्यमा निन्तर सक्रियताका साथ अगाडी बढिरहेको छ । सो अवसरमा घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले संस्थाले हालसम्म गरेका सामाजिक गतिविधिहरुको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मेलामा जेष्ठ नागरिक, समाजसेवी, भूपू खेलाडी, युवा व्यवसायी, पत्रकार, कलाकार, प्रायोजक, आर्थिक सहयोगी लगायतलाई सम्मान गरिएको थियो । संस्थाले यस वर्ष पनि २ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै वडा भित्रका ६ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको थियो । होली मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता युवा परिवारका उपाध्यक्ष जीवन साहनीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन  घुम्टे युवा परिवारका सचिव सावित्री थापा र युवा परिवारका सदस्य खिमकाजी थापाले गर्नुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १९:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP