शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )
‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख २९, २०७८
183172226_368893894514456_5225823856499512315_n
लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रतियोगितामा टोटल स्कोर प्राप्त गर्नुभएका जुग्जालीले प्रथम मोना गल्फ २०२१ उपाधी जित्नुभएको हो । कार्यक्रममा हिस्तानका कुमार पुन पहिलो उपविजेता हुनुभएको थियो भने रुमका भक्त शेरचन तृतिय हुुनुभएको छ । त्यस्तै, सबैभन्दा लामो ड्राइभमा भकिम्लीका हिरा पुनले जित हासिल गर्नुभएको छ ।यसैगरी, पिनको नजिकै बल पु¥याएर  प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई हराउदै बेगका महेन्द्र फगामीले विजेता बन्न सफल हुनुभएको थियो । टोटल स्कोर बिजयीले मोना यूकेको ट्रफी र महेन्द्र फगामीको Sponsor Titliest Vokey तथा पहिलो र दोश्रो उपविजेताले मोना यूकेका उपाध्यक्ष होम रोका र महासचिब लाल बहादुर पुनको प्रायोजन तथा  मोना यूकेको ट्रफी प्राप्त गर्नुभयो । यस खेलमा  Novelties prizes Longest Drive / NTP   बाहेक उपस्थित खेलाडीहरुलाई मोना युकेको प्रायोजनमा ‘मोना गल्फ टुर्नामेन्ट २०२१’ले engraved गरेको ट्रफी कोषाध्यक्ष पदम शुन्दर गर्बुजाले धन्यवाद दिनुभयो । बिहान ११:३० बजे उपस्थित खेलाडीहरुको छलफलमा ब्रिटिश आर्मीबाट २००५ सालमा विश्ले क्युंईनस मेडल बिजयी कर्पोरल हिरा पुन तथा आर्मी १०० का क्याप्टेन भक्त शेरचन , उपाध्यक्ष होम रोका , ग्रेट ब्रिटेनका गल्फ  खेलाडी क्याप्टेन महेन्द्र फगामी उपस्थितीमा मोना युकेका महासचिब लालबहादुर पुनले कोभिड- १९ हेल्थ एण्ड सेफ्टी ब्रिफिंग गर्दै खेल प्रमुख सहसंयोजक क्या. भक्त शेरचनले खेलबारे प्रस्तुतमा मोना यूकेले प्रायोजक गरेको ट्रफीहरु तथा व्यक्तिगत प्रायोजन गर्नुभएका मोना यूकेका उपाध्यक्ष होम रोका , क्या. महेन्द्र फगामी र महासचिब लाल बहादुर पुनलाई  प्रशंसा गर्नुभयो । करिब १२ बजे ,म्याग्दी अर्गनाइजेसन (मोना) यूकेका उपाध्यक्ष होम रोकाले रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पहिलो टिममा ग्रेट ब्रिटेनका National Golf Team का क्याप्टेन महेन्द्र फगामीले Tee Off गर्नुभएको थियो । कार्यक्रमको औपचारिक सत्रको संचालन महासचिव लाल बहादुर पुनले गर्नुभएको थियो । म्याग्दी अर्गनाइजेसन (मोना) यूकेका उपाध्यक्ष रोका, 1 RGr\ मा कार्यरत सदस्यहरु लगाएत बेगखोला , हिस्तान , भकिम्ली, निस्कोट, बिम, रुम , पुन्थोक, मराङ्ग, दुखु म्याग्दीका खेलाडीहरुको उपस्थिति पहिलो मोना गोल्फमा रहेको थियो ।  
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP