शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्णको नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम सुरु
अन्नपुर्णको नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २७, २०७५
56575815_673688226395260_7727977231703605248_n

बेनी बुधबार चैत्र२७ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सुरु भएको छ ।

सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभएको तालिममा नारच्याङ, दाना, भुरुङ–तातोपानी र दोवाका १४ वटा विद्यालयको आधारभुत तहका ६२ जना शिक्षकहरुको सहभागिता रहेको लर्नका कृष्ण तिलीजाले जानकारी दिनुभयो ।

तलिममा गणित, सामाजिक र अंग्रेजी सम्बन्धी विषयगत रुपमा सिकाइका तरिका र शैक्षिक सामग्री निर्माण तथा प्रयोगका विषयमा शिक्षकहरुलाई शैद्धान्तिक र व्यवसारिक ज्ञान, सिप प्रदान गरिने जनाइएको छ ।

लर्नका कार्यक्रम व्यवस्थापक मिन शाही, शिक्षा विकास अधिकृत गोपाल ढुङ्गेल, सदस्य कैलाश तामाङ र प्रशिक्षक नविन पौडेलले तालिमको सहजिकरण गर्नुहुने जनाइएको छ ।

तालिमको अवसरमा शैक्षिक सामग्रीको प्रर्दशनी सहितको म्याट्रिक्स मेला पनि आयोजना गरिएको छ । कक्षा कोठामा शैक्षिक सामग्रीको निर्माण र प्रयोग गरि बालमैत्री बिधिबाट पठनपाठन गराउन अन्नपूर्ण गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा लर्नले कार्यक्रम सञ्चालन गरेको छ ।


प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १९:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP