शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग
बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ६, २०७८
203412405_529959938133821_2036849438689557461_n
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले राजु योन्जन र थानेश्वर बरालको विशेश भुमिकामा गाउँपालिकाको आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएर समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको हो । गाउँपालिकाका अनुसार दुई सय२५ जनालाई पुग्नेगरी एक बोरा चामल,एक पोका नुन ,एक पोका तेल ,दुई–दुई केजी दाल र चना वितरण गरिएको छ । प्रत्यक वडामा २५ जनाको दरले खाद्यान्न सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । लकडाउनका काराण दैनिक रोजिराटी गुमेर समस्यामा परेका बिपन्न परिवारलाई राहतले ठुलो सहयोग पुग्नेमा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिश्वास व्यक्त गर्नुभयो । उहाँले खाद्यन्न सामग्री सहयोग गर्ने सहयोगदाता र पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुन र पर्यटन व्यवसायी रामचन्द्र अधिकारीको समन्वयमा राहत सामग्री व्यवस्थापन गरिएको हो । संस्थाका अध्यक्ष टिनि लामा सहित १० जना राहत वितरण पोखरेबगर आउनुभएको थियो । खाद्यान्न सामग्री सहयोगदाता प्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले विपद् र महामारीको समयमा खाद्यान्न सामग्रीले विपन्न परिवारलाई सहयोग पुग्ने बताउनुभयो ।हस्तान्तरण कार्यक्रमा उपाध्यक्ष केशमाया मगर लगायतको उपस्थिती रहेको थियो ।    
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २१:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP