शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ताइवानले स्वतन्त्रताको कुरा उठाए उमाथि कठोर कदम चाल्छौं : चीन
ताइवानले स्वतन्त्रताको कुरा उठाए उमाथि कठोर कदम चाल्छौं : चीन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १५, २०७८
chaina pm
काठमाडौँ । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभयो । उहाँले स्वतन्त्रताको कुरा उठाउँदै ताइवाले सीमा रेखा मिचेमा चीनले उचित जबाफ दिने चेतावनी दिनुभयो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सिएओगुआंगले भन्नुभयो, ‘ताइवानमा स्वतन्त्रताको माग गर्दै कुनै बिखन्डनकारी फौजले सीमा रेखा मिचेमा हामीले कठोर कदम चाल्नेछौं ।’त्यसअघि ताइवाानको मुख्यभूमि मामिलासम्बन्धी परिषद्ले एउटा विज्ञप्ति जारी गरेर बेइजिङलाई ताइवानतर्फ गम्भीर ढंगले सोच्न आग्रह गरेको थियो । चीनले ताइवानलाई आफ्नो भूभाग बताउँदै आएको छ भने ताइवानले पनि आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्दै आएको छ । पछिल्लो दुई वर्षमा चीनले ताइवानको भूभागमा सैन्य तथा कूटनीतिक दबाब दिँदै आएको छ । ताइवानमाथिको चिनियाँ दबाबका कारण अमेरिकासमेत विवादमा तानिएको छ । ताइवानमाथि चीनको हस्तक्षेप भए अमेरिका टुलुटुलु हेरेर बस्न नसक्ने वासिंगटनले बेइजिङलाई चेतावनी दिँदै आएको छ । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP