शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लोकेश बमले हाने १४ बलमा अर्धशतक
लोकेश बमले हाने १४ बलमा अर्धशतक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ ४, २०७८
bam
काठमाडौं । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लोकेश बमले आक्रामक ब्याटिङ गरेका छन्। सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ब्याट्सम्यान लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्ध १४ बलमा अर्धशतक पूरा गरेका छन्। उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि उनले १८ बल खेलेर २ चौका र ९ छक्का प्रहार गरे। प्रधानमन्त्री कपको दोस्रो सेमिफाइनलअन्तर्गतको यो खेलमा लोकेशको आक्रामक अर्धशतकसँगै एपिएफले २ विकेटको क्षतिमा २३० रन जोडेको छ। एपिएफका लागि ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पनि अर्धशतक हिर्काए। प्रदीपले नटआउट ५७ रन र आसिफले ८४ रन जोडे। प्रदीपले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा आसिफले ४३ बलमा १० चौका र ५ छक्का हिर्काए। दुईबीच पहिलो विकेटका लागि १५ ओभरमा १५० रनको साझेदारी भएको थियो। बलिङमा आर्मीका जितेन्द्र मुखिया र सुमित महर्जनले एक एक विकेट लिए। मुखियाले ४ ओभरमा ५७ रन खर्चिए। जसमा ६ छक्का समावेस छन्। उनीविरूद्ध ती ६ वटै छक्का लोकेश बमले होनका थिए। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP