शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर
नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ५, २०७८
e806fbb1-hiv-aids
काठमाडौं ५ फागुन । प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार पुरुष यौनकर्मीहरुमा ८ प्रतिशत रहेका छन् भने सुईबाट लागु पदार्थ लिने व्यक्तिमा २ प्रतिशत रहेका छन् । नेपालमा एचआईभी संक्रमित ३० हजार ३० सय रहेका छन् । संक्रमित १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कले बढि रहेको एचआईभीको इपिडेमिक सम्बन्धी मोडलिङमा उल्लेख गरिए अनुसार राजमार्ग जिल्लाहरुमा पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरूमा व्याप्तता अर्थात् प्रसार दर ८२ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ८५ प्रतिशत रहेको समेत नियन्त्रण केन्द्रले जनाएको छ । रातोपातीबाट
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP