शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)
नेपाल तरुणदल अन्नपुर्ण गाउँपालिका–५ को अध्यक्षमा गर्बुजा चयन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ८, २०७८
IMG_0753
धनिलाल गर्बुजा शिख,८ फागुन। म्याग्दीको अन्नपुर्ण गाउँपालिक वडा नम्वर ५ मा नेपाली कांग्रेसकाे भातृ स‌ंगठन नेपाल तरुण दल पुर्नगठन गरिएको छ। शनिवार शिखमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बाबुराम गर्बुजाको अध्यक्षतामा नेपाल तरुन दल वडा ईकाई पुर्नगठन गरिएको हो। उपाध्यक्षमा टब वहादुर पुर्जा र ज्ञान बहादुर गर्बुजा, सचिवमा सुजन पुर्जा र सुमन पुर्जा, सहसचिवमा मुक्तिप्रसाद पुर्जा र साजन सेरपुजा, कोषाध्यक्षमा दिना तिलिजा लगाएत १०५ सदस्य पुर्नगठन गरिएको नेपाल तरुण दल म्याग्दीको अध्यक्ष मुकुन्द छन्त्यालले जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले नवनिर्बाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिदै म्याग्दीका सबै वडाका हरेक टोलमा संगठन विस्तार अभियान संचालन भएको बताउनुभयो । उहाँले पार्टीलाई थप बलियो बनाउन कार्यकर्ताको भुमिका महत्वपुर्ण हुने बताउँदै टोल स्तरमा संगठनलाई क्रियाशिल बनाउन निर्देशन दिनुभयो । पार्टी कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन र देशलाई आर्थिक रूपमा समृद्ध तथा युवाहरुलाई स्वरोजगार बनाउन कांग्रेसले बिना धितो गरिखाने अभियान संचालन भइरहेको जानकारी दिँदै आवद्ध हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष तथा महाधिवशेन प्रतिनिधि अमृतमान सेरचन, नेपाल तरुण दल म्याग्दीका अध्यक्ष तथा महाधिवशेन प्रतिनिधि मुकुन्द छन्त्यल, नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल, नेपाली कांग्रेस प्रदेश सभा ‘क’का उपसभापति सुजन बरुवाल, नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा, जिल्ला सदस्य ललिता पुन, तरुणदल अन्नपुर्ण गाउँपालिका अध्यक्ष गोबिन्द पुन, अन्नपुर्ण गाउँपालिक–६का वडा अध्यक्ष कृष्ण प्रसाद बरुवाल लगाएतले बोल्नु भएको थियो। वडा इकाई सभापति अर्जुन चोचाङ्गीको सभापतित्व,सुदर्शन रन्तिजाको सञ्चालन र सरोज पुर्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १३:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP