शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ
युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १९, २०७८
left
एजेन्सी । संयुक्त राष्ट्रले युक्रेनमाथि हमलाका कारण हालसम्म करिब १० लाख जना पलायन भइसकेको र छिमेकी देशको शरण लिन बाध्य भएको बताएको छ । पलायन भएको यो संख्या पछिल्लो सात दिनको हो । रुसले अघिल्लो बिहिबार युक्रेनमा हमला गरेको थियो । बीबीसी पत्रकार लुईस गोडालले युक्रेनको शरणार्थी संकट सन् २०१५ को युरोपको शरणार्थी संकटभन्दा ठूलो हुनसक्छ । त्यतिबेला सिरिया, इराकजस्ता युद्धग्रस्त देशबाट ठूलो संख्यामा मानिस शरण लिनका लागि युरोपतर्फ अघि बढेका छन् । लुईसले भन्नुभयो, ‘सन् २०१५ को शरणार्थी संकटका बेला १३ लाख मानिस बिस्थापित हुनु परेको थियो । युक्रेनमा एक हप्ताभित्र नै यो संख्या बढिसकेको छ ।’ संयुक्त राष्ट्रले यो युद्धका कारण करिब १ करोड २० लाख जनाको आन्तरिक विस्थापन अर्थात् देशभित्रै एक स्थानबाट अर्को स्थानमा बिस्थापन हुने आशंका व्यक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १२:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP