शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • दक्षिणपूर्वी रोमानियामा दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु
दक्षिणपूर्वी रोमानियामा दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १९, २०७८
एजेन्सी । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ । IAR 330 Puma हेलिकप्टर,MiG 21 Lancer  जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०–४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो। ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहेको छ।विमानले यस क्षेत्रमा हवाई गस्ती मिसन सञ्चालन गरिरहेको थियो तर कन्ट्रोल टावरसँग २० : ०३ मा रेडियो सम्पर्क गुमायो। मिग र यसको पाइलटको बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। खोज तथा उद्धार कार्य अझै जारी छ । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP