शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आज तपाईंको लागि अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्छ : कप्तान सन्दीप
आज तपाईंको लागि अर्को दिन हो, हिजोको गल्ती सुधार्नु पर्छ : कप्तान सन्दीप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ८, २०७८
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा नेपाल खराब ब्याटिङबाट गुज्रिरहेको छ। पपुवा न्युगिनीविरूद्धको पहिलो खेलमा खराब ब्याटिङका बावजुद पनि दुई विकेटको जित हात पारेको नेपालले पछिल्ला दुई खेलमा भने हार बेहोर्‍यो। खराब ब्याटिङ गरेपछि युएईविरुद्ध ४८ र ९९ रनले पराजित भएको नेपालको ब्याटिङमाथि अहिले प्रश्न उठिरहेको छ । सोमबार युएईविरुद्ध १०३ रनमै अलआउट हुनु नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै कम स्कोर हो। खेलपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको ब्याटिङमा समस्या भएको स्वीकार समेत गर्नुभयो । ‘प्रत्येक पटक हामी ड्रेसिङ रुम र ड्रइङ बोर्डमा जान्छौँ, खेलको बारेमा कुरा गर्छौ,’ लामिछानेले भन्नुभयो, ‘अहिले हाम्रो लागि राम्रो भइरहेको छैन। हामीले जे पनि गल्ती गरिरहेका छौं, हामी तिनीहरूलाई सुधार गर्न र नतिजामा सुधार ल्याउने आसा गर्न सक्छौं।’लामिछानेले सबैले खेलमा केन्द्रीय हुँदै जितका लागि प्रयास गर्नु पर्ने पनि बताउनुभयो । ‘यदि तपाइँ एक व्यवसायीक क्रिकेटर हुनुहुन्छ भने तपाइँसँग कुनै विकल्प छैन, यदि तपाईंले हिजो हार्नुभयो भने आज तपाईंको लागि अर्को दिन हो र आफूलाई खेलमा केन्द्रीय गराउने र सुधार गर्ने हो। मेरो सिद्धान्त यही हो,’ उहाँले भन्नुभयो,‘सबैजना ठीक हुनेछन् । हामीले प्रयास गर्नुपर्छ र एकअर्का सहयोग गरेर अघि बढ्नु पर्छ।’ सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १०:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP