शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)
देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ११, २०७८
devisthan helth
लिला पुर्जा  बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्डेशन सदस्य Breann Mcculloc ले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोका मगरले सोलार पावर जडानले स्वास्थ्य चौकीमा थप सहज हुने बताउँदै सहयोगको लागि फाउण्डेशनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सोलार जडान पछि बिरामीलाई सेवा प्रदान गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । सोलार पावरले विशेषगरी स्वास्थ्य प्रयोगशाला, एक्सरे तथा अन्य विद्युतीय सामाग्री संचालनमा उपयोगी हुने अध्यक्ष रोका मगरको भनाई थियो ।स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरुलाई थप प्रभावकारी र गणस्तरीय बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्ष बुढाले सोलार पावर जडानले स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । गिभ पावर फाउण्डेशसनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान भएपछि स्वास्थ्यचौकीमा थप सहयोग पुगेको स्वास्थ्य चौकीका प्रमुख तेजिन्द्र राना मगरले बताउनुभयो ।सहायक संस्थाहरु solar school , Sunbridge solar र Bell Solar हुन् । गिभ पावर फाउण्डेशनका ११ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्याक्रम र नैमती बाजा प्रस्तुत गरिएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १७:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP