शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन
पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत १४, २०७८
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताउनुभएको छ । वार्सामा गरिएको भाषणमा उहाँले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गर्नुभएको हो । त्यहाँ उहाँले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गर्नुभएको थियो। ‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको राजधानीको रोयल क्यासलमा भएको सम्बोधनका क्रममा बाइडेनले यो घोषणा गर्नुभएको हो । योभन्दा पहिले पनि उहाँले पुटिनलाई युद्ध अपराधी र तानाशाह भएको बताउनुभएको थियो । पुटिनलाई हटाउनुपर्ने यो माग उहाँको पहिलो हो । बाइडेनले प्रतिबन्ध र सयौँ अमेरिकी र युरोपेली कम्पनीहरुलाई देशबाट बाहिरिन बाध्य बनाइएको केही साताका बावजुद पनि रुसी जनतालाई प्रत्यक्ष रुपमा यस किसिमको आह्वान गर्नुभएको हो । तर उहाँले रुसी जनता आफ्नो सत्रु नभएको बताउनुभएको छ । त्यसपछि उहाँले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीबाट आफुलाई बचाउने सोभियत संघसँग रुसी आक्रमणको बिरुद्ध लडिरहेको युक्रेनीहरुको तुलना गर्ने प्रयास गर्नुभएको छ । उहाँले रुसी नेताहरुलाई कठोरतापूर्ण रुपमा बोल्नुभएको थियो । उहाँले नेटोको एक इन्च सम्म पनि नमिच्नका लागि चेतावनी दिनुभएको छ । ‘अमेरिकी बलहरु युरोपमा छन्,’ ‘युरोपमा मात्रै होइन,’ राष्ट्रपतिले सुरु गरेर पछि आफैलाई सच्याउनुभएको छ । उहाँले १ लाख अमेरिकी सेना वासिङटनको युरोपेली गठबन्धनको प्रतिरक्षा गर्नका लागि कुरिरहेको बताउनुभएको छ । राष्ट्रपतिले नेटो र उसका मित्रहरुले रुस बिरुद्ध लडाई गर्नुपर्ने र यो सहज भने नहुने चेतावनी दिनुभएको छ । यसको ठूलै क्षति हुने, तर यसको मूल्य तिर्नुपर्ने समेत उहाँले बताउनुभयो ।रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ११:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP