शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • रुसले भन्यो, कम गर्नेछौँ युक्रेनमाथि हमला
रुसले भन्यो, कम गर्नेछौँ युक्रेनमाथि हमला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत १६, २०७८
ukrrein
एजेन्सी । मंगलबार इस्तानबुलमा रुस र युक्रेनबीच भएको शान्तिवार्तामा २४ फेब्रुअरीमा सुरु आक्रमण सुरु भएपछि पहिलोपटक प्रगतिको संकेत देखिएको छ । आफूहरुले युक्रेनमा सैन्य युद्ध अभियानलाई निकै कम गर्ने रुसले बताएको छ । तर रुसको यो बचनको विषयमा पश्चिमी देश आश्वस्त छैनन् र यसमाथि आशंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इस्तानबुलमा आफ्नो कार्यालयमा रुस–युक्रेनबीच यो वार्ताको आयोजना गर्नुभयो । रुसले यो शान्तिवार्तामा उनीहरुले किभ र चेयरनिवमा आफ्नो हमलालाई निकै कम गर्ने बताउनुभएको छ । बेलायत र अमेरिकाले रुसको यो बयानको विषयमा सावधानी अपनाउन अपिल गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सतर्क हुन अपिल गर्दै भन्नुभयो, ‘उनीहरुले यसमाथि कस्तो व्यवहार अपनाइरहेका छन् भन्ने मैले नदेखेसम्म यो बयानमाथि मैले विश्वास गर्न सक्दिनँ ।’अब बचनको पालना हुन्छ कि हुन्‍नँ भन्ने कुरा हेर्न बाँकी रहेको बाइडेनले बताउनुभएको छ । उता अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रसको भनाई र गराइमा अन्तर हुने बताउनुभएको थियो । तर पनि कुटनीतिक सन्दर्भमा टर्कीले यो शान्तिवार्तालाई सार्थक रुपमा प्रगतितर्फ अघि बढिरहेको बताएको छ । मंगलबारको यो वार्ता तीन घण्टासम्म चल्यो तर यसबारे निकै कम जानकारी मात्रै मिडियामा आउन सक्यो । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ११:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP