शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित
मैत्रीपूर्ण खेलमा नेपाली फुटसल टोली पराजित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २४, २०७८
football
काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३–१ गोलअन्तरले पराजित भएको हो खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा डर्डोइले दुई गोल थप्यो । दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको अन्तिम समयमा सुलिमानुभ ऐदरले गरे। कीर्गिस्तानको पुरानो मध्येको क्लब डर्डोइले यसअघिको मैत्रीपूर्ण खेलमा ताजकिस्तानलाई हराएको थियो। नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले आजको खेल उपलब्धिमूलक भएको भन्दै नतिजा सुधार्न यसले सहयोग पुर्याउने बताउनुभयो । यसअघि खेल खेल्दा हामी सँधै डिफेन्सिभ मात्र खेल्थ्यौं। यसपटक पुरा समय अट्याकिङमा प्रयास गर्यौं। इरान, ब्राजिललगायतका देशका खेलाडी भएकाले टिम राम्रो रहेछ,’ प्रशिक्षकले बस्नेतले भन्नुभयो, ‘पहिलो पटक अट्याकिङ खेल्दा केही कमजोरी त भइहाल्छ। यस खेललाई विश्लेषण गरेर अब आउने म्याचमा कसरी सुधार्ने भन्ने यो म्याचले सहयोग गर्छ जस्तो लाग्छ ।’नेपालले एएफसी फुटसल एसियन कप क्वालिफायर्समा अप्रिल १० मा उज्बेकिस्तान, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ। रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP