शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मगर सघं युकेको अध्यक्षमा पुन विजयी
मगर सघं युकेको अध्यक्षमा पुन विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २७, २०७८
magar sangha uk
लण्डन । नेपाल मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । मगर संघ युकेको सातौं महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गर्नुभएको हो ।सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षका आकाँक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढेको थियो । राम गलामी मगरलाई ३ मतान्तरले पछाडी पार्दै अध्यक्षमा सिता पुन मगरले जित हासिल गर्नुभएको हो । ८ सय ६४ मतदाता मध्ये कुल खसेको ४ सय ३१ मतमा अध्यक्षका प्रत्यासी गलामीले २ सय १३ र निर्वाचित पुनले २ सय १६ मत प्राप्त गर्नुभएको छ । यो सगैं संघले महाधिवेशनबाट महिला आकांक्षी नेतृत्व सम्हाल्ने सपना पुरा भएको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुन मगर,उपाध्यक्ष रुद्र थापा मगर ,उपाध्यक्ष होम रोका मगर,महिला उपाध्यक्ष निर्मला थापा मगर,सचिब गुमानसिंह थापा मगर ,सह–कोषाध्यक्ष थाम बहादुर रोका मगर तथा सदस्यहरुमा रुकबहादुर आले मगर ,गोमानसिंह पुन मगर ,सरला थापा रोका मगर,नुनु पाइजा मगर ,टेन्याङ्ग (सरु)राना मगर,सुशिला मगर,रमेश दुरा मगर,मोहन बहादुर थापा मगर,किशोर राना मगर,नरेश थापा मगर ,बोधबिक्रम थापा मगर लगायत निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित भएपश्चात पुनले यो जिम्मेवारी सुम्पिने सम्पूणर्लाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले मगर समुदायको कला संस्कृति र रितिरिवाजलाई जोगाउँदै बेलायतमा रहेका सम्पुर्ण मगर समुदायका नेपालीहरुलाई सघंमा आबद्ध गराएर एकताबद्ध गराउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।म्याग्दीकी पुनसंग मोना युके लगायत विभिन्न संघसंस्थामा काम गरेको अनुभव छ ।  
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP