शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक
लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २७, २०७६
69964131_2434028046691241_3549233588979367936_n

काठमाडौं,शुक्रबार भदौ २७ गते ।

चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्ने बाध्यता र गाउँघरको ब्यथालाई चित्रण गर्न खोजिएको छ ।

डिआर सुजनको निर्देशन तथा जितु तामाङले छायाङकन गरेको म्युजिक भिडियोकोे रमेश विक रसाइलीले सम्पादन गर्नुभएको छ । भिडियोमा पुर्णिमा बिसी र गायक हेमन्त कान्छा लगायत कलाकारको अभिनय रहेको छ । भिडियो हेर्नुहोस् :

https://youtu.be/0aNwLQV4SmY

अभिनयमा गरिबीका कारण जिवन साथी साथीसंग छुट्टीएर बस्नुपर्दाको प्रदेशीहरुको पिडा,बेदना र भावलाई चित्रण गरिएको देखाइएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ मा जन्मनुभएका रसाइलीले यसअघि पनि चर्चित काँचो सुन्तला ,बालापन लगायत लोकगितहरु सृजना गर्नुभएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १०:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP