शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित
म्याग्दीका मोहन छन्त्याल नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति महासंघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १२, २०७९
manmohan chhantyal
बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो । कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्यक्ष समेत हुनुहुन्छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ छापा निवासी छन्त्याल राजनिति संगै सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा मनोनयन गर्नुभएको थियो । त्यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको साउन २ गते बसेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजातिमहासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विश्वदिप लिङदेन, जगत बराम, सुनिल गुरुङ ,म्याग्दीका मोहन छन्त्याल लगायतका नेता पर्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले मनोनयन गरेका सदस्यहरु (नामावलीसहित) विश्वदिप लिङदेन, झापा जगत बराम, गोरखा तीर्थ लामा, सिन्धुपाल्चोक डा। राजकुमार राई, खोटाङ राम बहादुर लामा, चितवन सुनिल गुरुङ, कास्की कर्म व्यञ्जनकार, ललितपुर धनादेवी थापा मगर, कैलाली रामजी कङ्रेन, धनकुटा रेनुका काउचा मगर, बागलुङ शेरबहादुर तामाङ, धादिङ जयप्रसाद इङनाम, तेह्रथुम टेकबहादुर लिम्बु, झापा धनाकुमारी मगर (धनम), उदयपुर टोपबहादुर थापा मगर, बर्दिया ज्ञानबहादुर लामा, नुवाकोट माया पुन मगर, बाँके लक्ष्मी थिङ, मकवानपुर इन्द्रा गुरुङ, गोरखा पूर्णबहादुर गुरुङ, चितवन कामी शेर्पा, सिन्धुपाल्चोक आङ टेण्डी शेर्पा, रामेछाप बडेराम हेमरम, झापा केसाङमु शेर्पा, सोलुखुम्बु ठाकुर कुमाल, धादिङ मोहन छन्त्याल, म्याग्दी शम्भु तामाङ, काठमाडौं मनहरी श्रेष्ठ, धनुषा हिलारी बन्धु भुजेल, ओखलढुंगा लिलामान कङ्रेन, संखुवासभा रण बहादुर तावा, पाँचथर चन्द्र खालीङ राई, सोलुखुम्बु रमेश इवाहाङ, धनकुटा धर्मराज राई, भोजपुर दुर्गा सुनुवार, सिन्धुली छत्र वम्जन, सिन्धुली पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक मोहन राजवंशी, झापा बासुदेव ऐतवाल (व्यासी), दार्चुला पासाङ शेर्पा, ताप्लेजुङ तलिसरा रखाल, नवलपुर विजेन्द्र कुमार कायस्थ, कञ्चनपुर मदनलाल श्रेष्ठ, काठमाडौ नन्द बहादुर गुरुङ, जुम्ला फुन्जेन लामा, मुगु कुन्छाङ टासी लामा, हुम्ला टेक बहादुर गुरुङ, सुर्खेत जानुका लिम्बु शेर्पा, तेह्रथुम
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP