शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान
खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ११, २०७६

पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । बिक्रम संबत २०६७ मा स्थापना भएको संस्थाले चन्दादाता ,माध्यमिक तहको कक्षा १२ उत्तीर्ण बिद्यार्थी तथा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोना नेदरल्याण्डका अध्यक्ष एवं समाजसेवी जंगबहादुर पुन मगरले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले हरेक सुखदुःखमा सहकार्य तथा सहयोग गर्न नै समाजको आवश्यक हुने बताउनुभयो ।
 


खिबाङ्ग जिल्लाकै राजनीतिक ,सांस्कृतिक तथा परम्परागत सिपविकास केन्द्रको उद्गम ठाउँ भएको उहाँको भनाई थियो । उहाँले समाजको सांस्कृतिक तथा मौलिक कला संस्कृति संरक्षण र प्रबर्द्धन गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी खुमबहादुर गर्बुजा लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । समाजका अध्यक्ष क्याप्टेन  रबिन्द्र गर्बुजा पुन मगरले गाउँको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्न र पोखरामा बसोबास गर्ने गाउँबासिलाई एक बनाउने उदेश्यले समाज स्थापना भएको बताउनुभयो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,महिला समूह सचीव तारादेबी पुनको संचालन तथा संस्थाका वरिष्ठ उपाध्यक्ष ले.गनबहादुर गर्बुजा पुनको स्वागतमा कार्यक्रम सप्पन्न भएको थियो । सोही कार्यक्रमको अबसरमा नेपाल आइडलको उत्कृष्ट १२ का प्रतिस्पर्धी नेशन पुन मगरलाई भोट गर्न अपिल गरिएको छ । पुर्ख्यौली सोरठी नृत्य संगै विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २२:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP