शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • डा.महावीर पुनले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पिपिई बनाउने
डा.महावीर पुनले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पिपिई बनाउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ११, २०७६

काठमाडौं ,मंगलबार चैत ११ गते । म्यागासेसे पुरस्कार प्राप्त डा.महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट पिपिई बनाउने भएका छन् । काठमाडौंको त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आग्रह गरेपछि उनले पिपिई बनाउने तयारी थालेका छन् ।

फाइल तस्विर

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि अनिवार्यरुपमा पिपिई लगाउनु पर्छ । अहिले शिक्षण अस्पताललगायतका विभिन्न अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचार गर्नु परेमा पिपिई उपलब्ध छैन ।

https://www.facebook.com/mahabir.pun?tn=%2CdC-R-R&eid=ARBv5ZxwGahG32fxM6jTKKHO308IsdNiYwky6G5BhZkTkEYg2WizmU5w8RQo2JFiAcr8whOlELdd3O5H&hc_ref=ARRwgEeUMCBWit2ruYT0YgTsNsq4S7Qq7eMMkrFwdPkEAghPpPOG7z0nTbrPMVIki_k&fref=nf

डा‍.पुनले फेसबुकमार्फत टेलरको आवश्यकता रहेकाले सम्पर्कका लागि आग्रह गरेका छन् । उनले ४ सय पिस पिपिईका लागि सामाग्री आएको पनि जानकारी दिएका छन् । नागरिकखबर


प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १४:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP