शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना
बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २८, २०७६
rapid chek

बागलुङ्ग,शुक्रबार चैत २८ गते ।
कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

जिल्लाका दश स्थानीय तहमा भने शुक्रबारबाट परीक्षण सुरु गरिँदै छ । त्यसको तयारीस्वरूप बिहीबार बाग्लुङ, पर्वत र म्याग्दीका २५ जनस्वास्थ्य प्राविधिकलाई तालिम दिइएको छ । बिहीबारै जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले परीक्षणका लागि चारवटा टोली बनाएर दशवटै स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार आवश्यक किटसहित बाग्लुङ आएको थियो । स्वास्थ्य मन्त्रालयले (यापिड टेस्टका लागि प्रयोग हुने एक हजार थान आरबिटी किट पठाएको छ ।

पाँच दिनमा परीक्षण सकिने

समितिले १ वैशाखसम्ममा जिल्लामा द्रुत परीक्षण गर्नेछ । जिल्लाभर कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरू गरेर नौ सयभन्दा बढीको (यापिड डाइग्नोस्टिक टेस्ट गरिने गुरौले जानकारी दिए । (यापिड टेस्टको क्रममा कोरोनाको संक्रमण भए–नभएको १५ मिनेटमै रिपोर्ट दिइने उनले बताए । ‘यदि रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा भने पुनः स्वाबसमेत संकलन गरिनेछ,’ गुरौले भने, ‘सम्बन्धित व्यक्तिलाई भने क्वारेन्टाइनमै राखिने उपचार र निगरानी गरिनेछ ।’ नयाँपत्रिका


प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०८:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP