शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने
महावीर पुनले ‘फेसियल भाइजर’ उपलब्ध गराउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ६, २०७७
Dr mahabir

काठमाडौं,शनिबार बैशाख ०६ गते । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत नि:शुल्क उपलब्ध गराउने भएका छन्।

पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेसियल भाइजर समेत दिने बताएका हुन।उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि PPE को गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभर अर्थात Visorहरु पनि दिइनेछ।

यस्तै उनले उक्त फेसियल भाइजर कभरहरु प्रोटेक्ट नेपालले बनाएको बताएका छन्। उनले फेसियल नेपालका भाइ बहिनीहरुले थ्रीडी प्रिन्टिङ, इन्जेक्शन मोडलिङ, सीएनसी लेजर लगायत विभिन्‍न मेशिनहरु प्रयोग गरेर बनाएको बताएका छन्।

https://www.facebook.com/mahabir.pun?tn=%2CdC-R-R&eid=ARB-EEe_B_qPIevL8v5G2urC7HIODrSb9EDOgGpWejzYjcio1W0mXzsbcpBRzQcEp4_2e-ueL4AlC_sO&hc_ref=ARQG_jR77PcIYFIiTWIyywhHbDXWX6kPJszX8q29DeApCKVn_ae5Ufovyu9GUcnYR5s&fref=nf

यी सबै काम प्रोटेक्ट नेपालका संयोजक मेकानिलक इन्जिनियर रामचन्द्र थापा र डा। रोशिना थापाले बनाएका हुन। उनीहरुले आफ्‍नै स्थानीय स्रोत सामग्रीहरुबाट फेसियल भाइजर बनाएर आविष्कार नेपाललाई दिएका छन्।फेसियल भाइजर कसरी बन्छ भन्‍ने बारे उनीहरुले आफूले बनाएको भिडियो समेत पोस्ट गरेका छन्।deshsanchar

https://youtu.be/fZW528bZhhc


प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ११:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP