शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
करेन्टले दुबै हात गुमाएका दुई जनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ २९, २०७७
help2

बेनी ,विहिबार जेठ २९ गते ।
करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा रहेका म्याग्दीका तप्त भण्डारी र लेक कुमारी शेरचनको संयोजनमा संकलन भएको ३ लाख ५ हजार ३ सय रुपैयाँ पत्रकार हरिकृष्ण गौतममार्फत हस्तान्तरण गरिएको हो ।

मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा एक कार्यक्रम पश्चिम म्याग्दीको दरबाङमा विद्युतीकरणमा काम गर्ने क्रममा करेन्टले हात गुमाएका पुनलाई पत्रकार हरिकृष्ण गौतममार्फत फ्रान्सबाट आएको १ लाख५२ हजार ६५० र घर नजिकै खेल्ने क्रममा विद्युत ट्रान्सफर्मरबाट प्रवाह भएको करेन्टले दुवै हात गुमाएकी विकलाई अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा पुनमार्फत अभियानकी बेनी संयोजक दिबा पुनलाई हस्तान्तरण गरिएको थियो । करेन्ट लागेर घाईते भएका पुनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने कृशिखा उपचारपछि घर फर्किएकी छन् ।


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP