शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपुर्णका बाढी पहीरो पीडितलाई राहत वितरण (भिडिओ /तस्बिर सहित )
अन्नपुर्णका बाढी पहीरो पीडितलाई राहत वितरण (भिडिओ /तस्बिर सहित )
Suren Gurung
Suren Gurung शनिबार, असोज १०, २०७७
rahat

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,का बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहत वडा नम्बर ३ का काभ्रे ,द्वारी,तितर फगामका २४ बाढी पहिरो पीडितलाई वितरण गरिएको छ ।

????????????????????????????????????
????????????????????????????????????

भिडिओ

https://www.facebook.com/myagdinews/videos/358719385475020/

बाढी पहिरोमा बेपत्ता बलबहादुर गर्बुजाको र मृतक झलक बहादुर पुन मगरका प्रति परिवार पाँच हजार रुपैयाँ दरले दश हजार रुपैयाँ सहित तीन हजार रुपैयाँ बराबरको खाद्याँन्न तथा अन्य पीडित परिवारलाई प्रती परिवार तीन हजार रुपैयाँका दरले राहत वितरण गरिएको छ ।

????????????????????????????????????
????????????????????????????????????

सो खाद्यान्न तथा नगद गाउँपालिका अध्यक्ष तथा नेपाल मगर संघ म्याग्दीका सल्लाहकार क्याप्टेन डम बहादुर पुन र मगर संघ म्याग्दीकी अध्यक्ष डक माया पाइजाले वडा अध्यक्ष नरसिंह बहादुर पुर्जा मार्फत नगद र खाद्यान्न वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले सहयोगी दाताहरुलाई धन्यवाद दिनुभयो । उहाँले अविरल बर्षातका कारण बाढी पहिरोबाट अन्नपुर्णमा ठुलो क्षति भएको बताउनुभयो । पीडित परिवारलाई गाउँपालिकाले तत्काल राहत वितरण गरिएको जानकारी गराउनुभयो ।

????????????????????????????????????
????????????????????????????????????

मगर संघ म्याग्दीकी अध्यक्ष पाइजा मगरले मंगर संघ केन्द्रीय समितीको आह्वान,अन्तर्राष्ट्रिय महासंघको समन्वय मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ ,जिल्ला समन्वय समिती म्याग्दीले संकलन गरेको राहत पीडित परिवारलाई वितरण गरिएको बताउनुभयो । कमजोर भुुगोल ,भुमिगत पानी ,सडक निर्माण तथा नदीको कटानले पहिरो गएको वडा अध्यक्ष पुर्जाले बताउनुभयो ।

????????????????????????????????????

यस्तै जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा पनि राहत वितरण गरिने सचिव खम बहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला उपाध्यक्ष लोक बहादुर पुन ‘लोकेश’को नेतृत्वमा सो राहत वितरण गरिनेछ ।

????????????????????????????????????

बेनी नगरपालिका वडा नम्बर २ भकिम्लीका बाढी पहिरो पीडित परिवारलाई बीस अन्य रघुगंगा ,मालिका ,धवलागिरी र मंगला गाउँपालिकामा पुर्ण क्षती भएका परिवारलाई प्रति परिवार पाँच हजार ,मृतक र बेपत्ता परिवारलाई प्रति परिवार दश हजार रुपैयाँका दरले राहत वितरण गरिने छ ।

????????????????????????????????????

जिल्ला सचिव थापा मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी ,मगर संघ जिल्ला सचिवालय म्याग्दी सदस्य हिराबहादुर पुन, समाजसेवी तथा बेनी –जोमसोम सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन ,प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????


प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  २१:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP