शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लामो पुल पर्यटकको रोजाइ
लामो पुल पर्यटकको रोजाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १२, २०७७
baglung pull

बागलुङ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो। कालीगण्डकीको बहाव निरन्तर थियो। सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो।

बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङका स्थानीयवासीको सहजता र पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुङ्गे पुलमा आफ्नै लयमा लच्किरहेको थियो। दिउँसो हरेक दिन भीड लाग्ने यस पुलमा शनिबारको दिन थप भीड हुन्छ। लामो पुलको सुन्दरता दिउँसोमा जति धेरै छ त्यो भन्दा धेरै रातिको समयमा देखिन थालेको छ। रातको समयमा यस पुलमा राखिएका ३०० बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आर्कषणको केन्द्र बनेको छ।

ुपारीबाट हेर्दा बारी र बारीबाट हेर्दा पारी, कस्तो सुन्दर दृष्य देखिएको छु पोखराबाट बागलुङ घुम्न आएका पोषण शर्मा भन्छन्, ुदिनभर वारिपारी गरियो, रातमा फोटो खिच्नकै लागि भए पनि फेरि पुल तरियो।ुबागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यस पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आर्कषण पनि थपेको छ। यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ। त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन्।

दिउँसोमा चासो नराखेका यात्रीले रातको समयमा झिलिमिली देखेर आर्कषित भएको आन्तरिक पर्यटक बताउँछन्। बिजुली राखेकोले पुलले रातको समयमा आर्कषण बढाएको हो। लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए।

बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उनको भनाइ छ। बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने सो झोलुङ्गेपुल ५६७ मिटर लामो छ। कालीगण्डकी नदीदेखि १६५ मिटर उचाइमा बनेको यो पुल जति लामो ‘सिङ्गल स्पाम’ देशभर कतै छैन। यस पुलले डेढ घण्टाको बाटोलाई १० मिनेटमा छोटो बनाइदिएको छ।

कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एक दिन भए पनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए। बिहान मन्दिर आएको मानिसले दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन्। यसरी दिनभरी घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ।

कोरोना सङ्कट विस्तारै कम भएकोले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ होटल सञ्चालनमा आइसकेका छन्। रासस


प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १४:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP