शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
धवलागिरी गाउँपालिकाद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २३, २०७७
help to mahabir

बेनी । म्याग्दीको धवलागिरी गाउाँपलिकाले डा.महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी अध्यक्ष थमसरा पुन मगरले आविष्कार केन्द्रका अध्यक्ष डा.पुनलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष पुन मगरले गाउँपालिकाको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरिएको बताउनुभयो ।

आविष्कार केन्द्रले हाल विश्वभर रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै अध्यक्ष पुनले धन्यवाद दिनुभएको छ ।देश प्रविधि, वैज्ञानिक खोज तथा अनुशन्धानमा पछाडि परिरहेको अवस्थामा यसरी राष्ट्रिय आविष्कार केन्द्र खुल्नु राम्रो पक्ष रहेको गाउँपालिकाकी अध्यक्ष पुनको भनाई छ । आविष्कार केन्द्रका अध्यक्ष अध्यक्ष डा.पुनले सामाजिक संजाल फेसबुकमा रकम हस्तान्तरण गरिएको फोटो सेयर गर्दै आर्थिक सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उदेश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसार भर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा रहेका छन्। एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार विजेता पुन सरकारले उपेक्षा गरेकोले जनता सामु आफू पुगेको बताउनुहुन्छ। विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना गर्न ५० करोड बजेट लाग्ने पुनले बताउनुभएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  २२:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP