शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २६, २०७७
137073890_3536746873099407_2673286310988854941_o

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परिणत भएको थियो ।

????????????????????????????????????

विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको समेत आरोप लगाए ।उनिहरुले कोरोना कहरमा जनताको ज्यान बचाउन छोडेर सत्तापक्ष नेकपाले आन्तरिक भागबन्दाको कचलोमा फसेको समेत आरोप लगाए ।

????????????????????????????????????

प्रदेश सभा ‘ख’ को विरोध सभामा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताउनुभयो । ‘बाहिर बसेर सरकारले राम्रो गरेको हेर्न मन थियो, तर भएन ’ सभापति गर्बुजाले भन्नुभयो, ‘जनताको सपना पार्टीको मुख्य योजना हो ।’

????????????????????????????????????

साथै उहाँले गत असार २५ र २६ मा अविरल बर्षा पछि म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी पहिरो पीडितका राहत र व्यवस्थापनका लागि प्रदेश र संघिय सांसदले बेवास्ता गर्दा बाढी पहिरो पीडितले जाडोको समयमा त्रिपाल मुनि बस्न बाध्य भएको बताउनुभयो । म्याग्दीलाई विपद ग्रष्ट क्षेत्र घोषणा गरेर पीडित परिवारको राहत,व्यवस्थापन र पुर्नवासको काम अगाडी बढाउन कांग्रेस सभापति शेरबहादुर देउवा मार्फत सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

????????????????????????????????????
????????????????????????????????????


????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????


‘क’का सभापति तथा जिल्ला उपसभापति माधवप्रसाद रेग्मीको सभापतित्व , सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको स्वागत र सचिव क्याप्टेन मिनबहादुर कार्कीले संचालन गर्नुभएको कार्यक्रममा संविधान सभा सदस्य सदस्य रेशमबहादुर बानियाँ ,कांग्रेस म्याग्दीका पुर्व सभापति डा.भुपेन्द्र बहादुर थापा ,अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन , राष्ट्रिय मगर संघ म्याग्दीका सभापति हिराबहादुर पुन र नेपाली कांग्रेस बेनी नगर समितिका सचिव हरि पौडेल लगायतले बोल्नुभएको थियो ।

????????????????????????????????????

यसैगरी प्रदेशसभा ‘ख’ का सभापति कमल छन्त्यालको सभापतित्व ,प्रदेशसभा ‘ख’का उपसभापति मेकबहादुर पुनको स्वागत र सचिव श्रीराम पौडेलले संचालन गर्नुभएको कार्यक्रममा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, महासमिति सदस्य चिरिञ्जीवि शर्मा ,जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी ,जिल्ला कार्यसमिति सदस्य बलभद्र ढकाल ,नेपाल तरुणदल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल ,जिल्ला सदस्य खिम पुर्जा ,मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,नेपाली कांग्रेस धवलागिरी गाउँपालिका इकाई सभापति प्रेम पुन ,मालिका गाउँपालिका इकाई सभापति खिम पुन ,मंगला गाउँपालिका इकाई सभापति नरबहादुर खत्री ,नेपाल तरुणदल म्याग्दीका सचिव तथा धवलागिरी गाउँपालिका इकाई सचिव नगेन्द्र मल्ल,नेपाल तरुणदल मालिका गाउँपालिका अध्यक्ष राजु जुग्जाली ,अपाङ्ग संघबाट सुरेन्द्र केसी ,मालिका गाउँपालिका इकाई सहसचिव देबी बुढा लगायतले बोल्नुभएको थियो । साथै सोही कार्यक्रममा प्रदेश सभा ‘ख’ मा ५५ जना नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका प्रदेश सभा ‘ख’का सचिव श्रीराम पौडेलले बताउनुभयो ।

  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????


प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०१:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP