शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २८, २०७७
Coordination Meeting (4)

बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर बाबियाचौरमा मंगलबार आयोजना गरेको बैठकले सुरक्षा, सेवा प्रवाह, बिकास निर्माण सम्बन्धी बिषयलाई समेटेर घोषणापत्र जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारले पालिका, संघ र प्रदेशका निकायहरुबीच समन्वय गरि सुरक्षालाई थप ब्यवस्थित, सेवा प्रवाहलाई सहज र बिकास निर्माणलाई तिब्रता दिने निर्णय भएको जानकारी दिनुभयो ।

अपाराध, मदिरा, महिला, बालबालिका, हिंसा, गुण्डागर्दी, चन्दा असुली, मानव बेचबिखन तथा ओसारपसार, बालबिवाह, लागु औषध उत्पादन, ओसारपसार र प्रयोग नियन्त्रणका लागि सचेतना अभिवृद्धीमा जोड दिदै दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय भएको छ ।

यसैगरी रोकिएका बिकास आयोजनाको समस्या पहिचान गरि निर्माणको वातावरण बनाउन समन्वय र सहजिकरण गर्ने, कार्ययोजना बनाएर बिकास आयोजना सञ्चालन गर्ने, प्रबिधिको प्रयोग गरेर सेवा प्रबाहलाई नागरिकमैत्री बनाउने घोषणापत्रमा उल्लेख छ ।

बिपद् ब्यवस्थापन, कोरोना नियन्त्रणका लागि पुर्ब तयारीमा जोड दिने भएको छ । गत बर्खाको पहिरोले क्षति पुगेका आवासको पुननिर्माण अघि बढाउने निर्णय भएको छ । बैठकमा छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सुरक्षा, बिकास र सेवा प्रवाहमा भएका प्रयास, उपलब्धि, समस्या र समाधानका उपायका बिषयमा बिचार ब्यक्त गर्नुभएको थियो ।
बेनी–जोमसोम, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवति–बेगखोला, बेनी–दरवाङ, बेनी–रत्नेचौर, मंगलाघाट लगायत सडक आयोजनामा भएको ढिलासुस्ति, पहिरो प्रभावितको पुनस्थापना र पुननिर्माणमा भएको ढिलाईका बिषयमा बैठकमा कुरा उठेको थियो ।

प्रहरीको ग्रामिण बस्तिसम्म नियमित गस्ति र उपस्थिति बढाउन, प्रहरीलाई सवारी साधनको ब्यवस्था तथा भवन निर्माणको आवश्यकता औल्याइएको थियो । सेवा प्रवाहलाई एकरुपमा ल्याउने बिषयमा छलफल भएको थियो ।

बैठकमा जिसस प्रमुख देबेन्द्र केसीले ठूला बिकास आयोजनालाई गति दिन पालिका, प्रशासन र समन्वय समितिले दबावका साथै सहजिकरण गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले सबै पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्न दरबन्दि स्विकृत भएर म्याग्दीको मौवाफाँटमा भवन निर्माण सुरु भएको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २२:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP