शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ३, २०७७
139521081_414653359740776_5551744778234402349_n

बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको समेत आरोप लगाए । उनिहरुले कोरोना कहरमा जनताको ज्यान बचाउन छोडेर सत्तापक्ष नेकपाले आन्तरिक भागबन्दाको कचलोमा फसेको समेत आरोप लगाए ।

????????????????????????????????????

मंगला गाउँपालिकाको बाबियाचौरमा भएको विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले प्रधानमन्त्री ओली सरकारले संविधानको मर्म र भावना विपरित कदम चालेकाले विरोध गर्नुपरेको बताउनुभयो । उहाँले ओलीले देशलाई अस्थिरता दोहो¥याउन खोजेको आरोप लगाउनुभयो । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संसद विघटन गरेर जनमतको अपमान र संविधानको हत्या गर्न लागिपरिहेको सभापति गर्बुजाको ठहर छ । सभापति गर्बुजाले संविधानको रक्षाको सबै एक हुन पनि आह्वान गर्नुभयो ।

????????????????????????????????????

यसैगरी ,बेनी नगरपालिकामा भएको विरोध सभालाई सम्बोधन गर्नुहुँदै निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउनुभयो ।

????????????????????????????????????

नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका मालिकामा प्रवक्ता श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,मंगला गाउँपालिकामा सभापति गर्बुजा सहित सचिव क्याप्टेन मिन बहादुर कार्की ,महासमिति सदस्य चिरञ्जीवि शर्मा ,जिल्ला सदस्य बलभद्र ढकाल लगायत प्रदेशसभा र गाउँपालिका कार्यसमितिका प्रतिनिधिले सम्बोधन गरेको थिए । बेनी नगरपालिकाको विरोध सभालाई सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,नेपाल महिला संघ म्याग्दीकी सभापति विमला गौचन ,नगर सभापति अनोद श्रेष्ठ ,किसान संघ म्याग्दीका सभापति सम्मरबहादुर केसी तरुणदल सचिव सुमन बनियाँ ,विद्यार्थी संघका सभापति निर्मल खत्री लगायतले सम्बोधन गरेका थिए ।

????????????????????????????????????


अन्नपुर्ण गाउँपालिकाको विरोध सभालाई पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत , जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी,ओम छन्त्याल र नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन ,रघुगंगामा उपसभापति माधवप्रसाद रेग्मी र गाउँपालिकाका अध्यक्ष भवबहादुर भणडरी ,धवलागिरी गाउँपालिकामा सह–सचिव भरतबहादुर रकाल ,गाउँपालिका इकाई सभापति प्रेम पुन र सचिव नगेन्द्र मल्ल लगायतले सम्बोधन गरेका थिए ।

????????????????????????????????????
????????????????????????????????????


प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १९:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP