शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटकीय बराही ताल जाने सडक निर्माण
पर्यटकीय बराही ताल जाने सडक निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २८, २०७५
IMG_4615

साधन राम्जाली

मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिनुभयो ।


उहाँका अनुसार देउगोरे ,झाम्ताबोट र दास हुँदै बराहि ताल सम्मका लागि आठ सय मिटर सडक निर्माण गरिएको छ । ८ सय मिटर लम्बाई रहेको सडकको चौडाइ ६ मिटर फराकिलो बनाइएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्धन गर्न मोटर बाटो निर्माण गरिको वडा अध्यक्ष ट‌ंकप्रसाद पुन मगरले बताउनुभयो । साथै पर्यटकिय स्थलमा तालमा घुम्न आउने पर्यटकलाई लक्ष्यित गरि बगैचा निर्माण गर्न वडा कार्यालयबाट तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पुन मगरले जानकारी दिनुभयो । यसैगरि बराही तालको पर्यटन प्रवद्धन गर्न बराहि ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउराली सम्म मोटरबाटो निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

बराही ताल जानका लागि यस अघि वडा कार्यालयद्धारा पदमार्ग निर्माण गरिएको छ ।गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुमा पर्यटकको सेवा सुविधा लगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।
उहाँले गाउँपालिका भित्र रहेका हरेक पर्यटकिय स्थलहरुको पर्यटन प्रवद्धन गर्न गाउँपालिकाले ठुलो आर्थिक लगानि गरेको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०६:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP