शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै
म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ५, २०७७
eye
म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र  बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन हुने भएको हो । चैत्र ७ गते धवलागिरी गाउँपालिकाबको मुनास्थित धनजनता मावि, चैत्र ६ गते रघुगंगा गाउँपालिकाको भगवती,चैत्र ७ गते मंगला गापाको केन्द्र बावियाचौर, चैत्र ८ देखि १० गतेसम्म मालिका गापाको दरबाङ, चैत्र ८ गते छिमेकी पर्वतको जलजला गाउँपालिका र बेनी अस्पतालमा चैत्र १४ र १५ गते शिविर सञ्चालन गरिने लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुन लोकेशले बताउनुभयो । ‘लायन्स क्लको कार्यक्रम अन्र्तगत दुर्गम गाउँका आँखा विरामीलाई लक्षित गरेर निशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गर्न लागिएको हो ,’उहाँले भन्नुभयो। गाउँका शिविरमा भेटिएका जटिल समस्यालाई बेनीमा उपचार गरिन्छ,थप उपचार आवश्यक परे पोखरा पठाउँछौ।’ यस अगाडी पनि लायन्स क्लवमार्फत म्याग्दीमा लगातार निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दु शिविर सञ्चालन गर्ने गरिएको थियो । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको समेत लायन्स क्लवले जनाएको छ ।  
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  २२:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP