शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा पर्यटन महोत्सव हुने
म्याग्दीमा पर्यटन महोत्सव हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत १२, २०७५
IMG_0392

बेनी ,मंगलबार चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ संचालन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ गर्ने उदेश्य सहित महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका मुल संयोजक एवम् रेडियो म्याग्दीका संस्थापक अध्यक्ष चिरञ्जीवि शर्माले जानकारी दिनुयो । उहाँका अनुसार १० दिन सम्म संचालन हुने महोत्सवमा खुल्ला लोक दोहोरी प्रतियोगिता ,खुल्ला एकल नृत्य प्रतियोगिता र विभिन्न समुदायको झाँक्री प्रदर्शन लगायतका व्यापारिक प्रदर्शनी हुने भएका छन् ।

कार्यक्रमले जिल्लामा रहेका कला ,संस्कृति ,धार्मिक तथा पर्यटकिय स्थलहरुको पहिचान तथा प्रवद्र्धन साथै साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको मुल समितिका संयोजक एवम् रेडियोका संस्थापक अध्यक्ष शर्माले विश्वास व्यक्त गर्नुभयो ।साथै उहाँले म्याग्दी भ्रमण बर्ष २०७५ लाई पनि सहयोग पुग्ने बताउनुयभयो ।

महोत्सवमा एक सय वटा व्यापारिक स्टल रहने रेडियोका स्टेशन म्यानेजर एवम् मुल व्यवस्थापन समितिका संयोजक भरत रकाल शाहिले जानकारी दिनुयो । उहाँका अनुसार खुल्ला लोकदोहोरी प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने समुहले क्रमश् ५० हजार ,२५ हजार र १० हजार रुपैयाँ र खुल्ला एकल नृत्यमा प्रथम ,द्धितिय र तृतिय हुनेले २५ हजार ,१० हजार र ५ हजार रुपैयाँ हात पार्नेछन् । साथै उत्कृष्ट झाँक्री प्रदर्शनिलाई ५ हजार ,३ हजार र २ हजार रुपैयाँले पुरस्कृत गरिने व्यवस्थापन समितिका संयोजक रकाल शाहिले जानकारी दिनुयभयो ।

महोत्सवको तयारलिाई तिब्रता दिईएको रेडियोका स्टेशन म्यानेजर एवम् व्यवस्थापन समितिका संयोजक रकाल शाहिले बताउनुयभयो । १० दिन सम्म संचालन हुने महोत्सव संचालनका लागि ५८ लाख ८० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । यसैगरि महोत्सव अवधिभर १० लाख दर्शकहरुले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बढीको कारोबार हुने प्रक्षेपण गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  २०:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP