शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्थापना दिवसमा पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पदयात्रा
स्थापना दिवसमा पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पदयात्रा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १६, २०७५
56470348_2217156451681429_4757465051063910400_n

बेनी, शनिबार चैत १६ गते । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा पर्यटकीय स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका– २ मा अवस्थित पर्यटकीय स्थल लभ्लीहिल क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको हो ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको लम्भीहिल क्षेत्रको प्रचार प्रसारको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग बाणिज्य संघको त्रिपक्षिय साझेदारीमा निर्माण भैरहेको बेनी–लभ्लीहिल पदमार्ग हुँदै पदयात्रा गरिएको थियो ।


पदयात्रा पश्चात लभ्लीहिलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले नयाँ गन्तव्यको रुपमा विकास भैरहेको लभ्लीहिल क्षेत्रको सम्भावना उजागर, समस्याको पहिचान, प्रसार प्रसार र पर्यटन प्रवद्र्धनमा महासंघको पदयात्रा र अन्र्तक्रियाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले तत्कालिन जिल्ला विकास समिति, पर्यटन कार्यालय, र नगरपालिकाले लभ्लीहिलमा रेलिङ, आराम गर्ने गोलघर निर्माण गरिएको जानकारी दिँदै डिभिजन बन कार्यालय मार्फत उद्यान निर्माणको काम अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा शाखाका निवर्तमान शाखा अध्यक्ष सुरत केसीले पत्रकारीता क्षेत्र जिम्मेवार र संवेदनशिल रहेकाले समाजका हरेक बिषयबस्तुलाई तथ्यमा आधारित रहेर बिषय उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

शाखाका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यको स्वागत, सहसचिब कमल खत्रीको स्वागत र सचिब गोरखनाथ सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार, सञ्चारकर्मी एवम वडाका जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  १६:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP