शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित
पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत १८, २०७५
rr1

म्याग्दी, सोमबार चैत १८ गते ।
यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यममा पहिलो रेडियोले आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा राखिएको म्याग्दी पर्यटन महोत्सव २०७५ लाई सफल पर्नेको लागि सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

भेलामा बोल्दै म्याग्दी उद्योग बाणिज्यका पूर्व अध्यक्ष एवम् गण्डकी प्रदेशका सदस्य कुविर कुमार श्रेष्ठले म्याग्दीको पर्यटनकीय स्थलहरुको प्रचार प्रसार गर्न लागेको यो महोत्सवले म्याग्दीको पर्यटनमा विकास गर्ने विश्वास व्यक्त गरेका थिए म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको म्याग्दी भम्रण बर्ष २०७५ लाई सफल बनाउनका लागी रेडियो म्याग्दी १०४.४ मेघाहर्ज आयोजना गर्ने महोत्सवले ठुलो भुमीका खेल्ने भन्दै त्यसका लागी म्याग्दी उद्योग बाणिज्य संघले महोत्सलाई सफल बनाउन लागि पर्ने बताए ।

नेपाली काँग्रेसका उप–सभापती माधव प्रसाद रेग्मी होटल व्यवसायी संघको उपाध्यक्ष अनु पुन, शिवालय टोल सुधार समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, मगर संघ म्याग्दीकी अध्यक्ष डमाया पाइजा, राष्ट्रिय प्राजातान्त्रीक पाटीका अध्यक्ष बिर बहादुर थापा, बोलेका थिए ।
भेलामा उपस्थित भएका बेनीका उद्योगी, व्यपारी, सर्वसाधरणले महोत्सव प्रचार प्रसारका लागी समय कम भएता पनी सम्पूर्ण क्षेत्रबाट आफुहरुले सहयोग गर्ने बताएका थिए ।

‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवम महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए । महोत्सवको तयारी तिब्र बनाइएको छ ।
यही चैत २१ देखि बैशाख १ गते सम्म संचालन हुने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने व्यवस्थापन संयोजक भरत बहादुर रकालले जानकारी दिए ।

उनका अनुसार खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा ११५ वटा व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका कृषि लद्युउद्यम लगातका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।


प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  ०८:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP