शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा
धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २४, २०७५
Takam-MCCI-2

बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ ।

सदस्यहरुमा नरेश पोडेल, जितबहादुर घर्ती, सरस्वती पौडेल, लालबहादुर सुनार, वुद्धीबहादुर थापा, रिमप्रकाश थापा र कृष्णमाया रोका रहनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता र संघका महासचिव लीलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले समापन गर्नुभएको थियो ।

भेलामा धवलागिरी गाउँपालिकाका वडा अध्यक्षहरु झकबहादुर छन्त्याल, पुर्म पुन, कलानिधी शर्मा, घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीका प्रमुख सरिता गौतम लगायतको उपस्थिती रहेको थियो ।उद्योग वाणिज्य संघले यसअघि मालिका, मंगला र अन्नपूर्णमा पालिका स्तरीय इकाई समिति गठन गरेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  २१:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP