शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटक तान्दै बरंजाको ‘दह ताल’
पर्यटक तान्दै बरंजाको ‘दह ताल’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २८, २०७५
IMG_9901

साधन राम्जाली
बेनी बिहिबार चैत्र २८ गते ।

कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ ।

धार्मिक तथा प्राकृतिक दृष्टीकोणले पर्याप्त पर्यटकीय सम्भावना बोकेको तालमा पर्यटक आकर्षीत गर्न स्थानीयहरुले पुर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेका छन् । विचमा पिपलको रुख, पानीको मुहान अनि नजिककै मन्दीरले ताललाइ अझै आकर्षक बनाएको छ । ताल करिब एक रोपनी क्षेत्रफलमा फैलएको छ । खडेरी लागेको खेतमा बाली लगाउने समयमा आकशे पानी नपरेमा तालमा पुजा गरेमा पानी पर्ने स्थानीयको विश्वास रहेको छ ।

तालको संरक्षण र प्रवद्र्धनका लागि पुर्वाधार निर्माणमा जुटेको कुलबहादुर थापाले बताउनुभयो । तालको संरक्षणका लागि वडाबाट तारजालीले घेराबार संगै ताल नजिक सडक निर्माण गरेको उहाँले जानकारी दिनुभयो । ताल हेर्न आउने पर्यटकलाई लक्षित होमस्टे,लज र पार्क निर्माण भएमा पर्यटन मार्फत स्थानीयस्तरमा आर्थिक वृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।

जिल्लाको पर्यटकीय स्थल झाँक्रीपानी जाने बाटोमा अवस्थित तालमा पुर्वाधार विकास र प्रचाप्रसार भएमा पर्यटन मार्फत स्थानीयलाई रोजगारीको सिर्जना गर्न सकिने ‘म्याग्दी भ्रमण बर्ष २०७५’को अभियान्ता म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष एवम् लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँले पुरना ताल तलैयाहरुको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी उद्योग वाणिज्य संघले प्रचार प्रचारमा सहयोग गर्ने उहाँको भनाई छ । ५४ कुरिया मगरहरुको ऐतिहासिक मौलिक संस्कृतिको उद्गम थलो,जिल्लाको पर्यटकीय स्थल झाँक्रीपानी लगायत प्रमुख आकर्षक पर्यटकीय स्थलहरु रहेको बरंजामा तालको संरक्षण गर्नसकेमा पर्यटन मार्फत स्थानीय थप रोजगारीको सिर्जना गर्न सकिने लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो ।

नवविकल्प साप्ताहिक पत्रिकामा प्रकाशित


प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १८:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP