शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप
पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ३०, २०७५
IMG_5364-1024x683

म्याग्दी शनिबार चैत्र ३० गते ।
म्याग्दीको सदरमुकाम बेनीमा ग्रामिण सामुदायीक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४।४ मघाहर्जले आफ्नो ११ औँ बिशेष बार्षीक उत्सवको अवसरमा आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ मा प्रशासनले हस्तक्षेप गरेको छ ।

महोत्सव छोट्टाएर समापन गर्न निर्देशन दिएको प्रशासनले शनिबार बिहान सुरक्षा कर्मीको प्रयोग गरी मुल व्यानर च्यात्ने, सुरक्षाको लागी राखिएको सि।सि। क्यामराको तार छुटाउने लगायत महोत्सवको मुल गेटमा नै प्रहरी बसेर स्टल र आयोजकलाई समेत महोत्सव स्थलमा प्रवेश निषेध गरेर हस्तक्षेप गरेको आयोजकले आरोप लगाएको छ ।


यही चैत २३ गते देखी सञ्चालन भएको महोत्सवलाई शनिबार प्रहरीले महोत्सवको मुल गेटमा बसेर बन्द गराएको हो । सञ्चारगृहले आफ्नो व्यवस्थापकीय सुधारका लागि आयोजना गरेको महोत्सवलाई प्रशासनले राजनितिक पुर्वाग्राहिको रुपमा महोत्सवलाई बन्द गराएको महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले बताउनुभयो ।


“म्याग्दी उद्योग बाणिज्य संघले पनी विगतमा १० दिन सम्म मेला आयोजना गर्दै आएको छ। अहिले प्रशासन अदृश्य राजनितिक शक्तीको प्रभावमा परि मिडियाले आयोजना गरेको महोत्सवलाई बन्द गराएको छ, मुल संयोजक शर्माले आरोपप लगाउनुभयो ।”

प्रशासनले दिएको अनुमतीको आधारमा नै महोत्सव आयोजना गरेको रेडियोले जिल्लाका राजनितिक दल र प्रशासनको अनुरोधमा २१ गते सञ्चालन गर्ने भनिएको महोत्सव दुई दिन पछी सारी २३ गतेबाट सञ्चालन गरिएको थियो । राजनितिक तथा अदृश्य शक्तीको प्रभावमा परि प्रशासन आफैले दिएको अनुमतिको समय सिमालाई उल्ट्याएको आयोजकको भनाई छ ।


प्रशासनले दिएको १० दिनको अनुमति अनुसार कार्यक्रमको समय तालिका बनाएको आयोजक रेडियो म्याग्दी संचालक समितिका सचिव ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रम समापनको अन्तीम दिन लोक दोहोरी गित प्रतियोगिताको फाईनल र लोक नृत्य प्रतियोगिताको फाइनल तय भएको थियो । तर प्रशासनको हस्तक्षेपले कार्यक्रम विथोलिएको छ , उहाँले भन्नुभयो ।


यता प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विप्लव समुहको कारण र जिल्लाको शान्ति सुरक्षामा दखल पु¥याउने गरि महोत्सव आयोजना गरेकोले महोत्सवलाई छोटाउन आग्रह गर्दा पनी अयोजकले अटेरी गरी कार्यक्रम संचालन गरेकाले हस्तक्षेप गर्नुपरेको बताउनुभयो । पहिले आफुले २१ गते देखी बैशाख १ गते सम्मलाई महोत्सव सञ्चालनको अनुमती दिए पनि पछि सबैको सहमतिबाट कार्यक्रमको समय सिमा छोट्याइएको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP