शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी तथा खर्च सार्वजनिक
प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी तथा खर्च सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २४, २०७६
radio myagdi

म्याग्दी, मंगलबार बैशाख २४ गते । म्याग्दीको बेनीमा ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी खर्चसार्वजनिक गरेको छ ।


रेडियो म्याग्दीकोे ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ गत बर्षको चैत २३ गतेदेखि २९ गतेसम्म आयोजना गरेको महोत्सवको आयब्यय रेडियो म्याग्दीको कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रथम पर्यटन महोत्सव आयोजनाका मुल संयोजक चिरञ्जीवी शर्माले महोत्सव भरि साढे २२ लाख बाराबरको आर्थीक कारोबार भएको जानकारी दिए । पत्रकार सम्मेलनमा स्टेशन भरत बहादुरले महोत्सवमा २० लाख ७५ हजार आम्दानी र २२ लाख २५ हजार खर्च भई रेडियोलाई १ लाख ७० हजार नोक्सान भएको जानकारी दिए ।उनका अनुसार महोत्सवमा प्रशासनको कारणले तोकिएको समय सम्म महोत्सव सञ्चालन गर्न नपाएकाले महोत्सवमा लक्ष्य अनुसारको आम्दानी गर्न नसकिएको बताए ।

आम्दानीतर्फ प्रायोजकबाट २ लाख, टिकट विक्रिबाट ११ लाख, स्टलबाट ६ लाख, अन्यबाट १लाख ७५ हजार गरि कुल २० लाख ७५ हजार आम्दानी सार्वजनिक गरेका थिए भने खर्चतर्फ स्थानीय कलाकारतर्फ ८५ हजार, राष्ट्रिय कलाकारतर्फ ९ लाख, साउण्ड र मञ्च ब्यवस्थापनमा ७ लाख, सुरक्षातर्फ २ लाख र छपाई, प्रचारप्रसार, आवास तथा विधुत, लगायतको क्षेत्रमा २ लाख ६० हजार खर्च भएको भरकाले जानकारी गराएका हुन्। रेडियोले लक्ष्य अनुसार आम्दानी गर्न नसकेपनी महोत्सव सुरु हुनु अधि महोत्सवबाट हुने केही आम्दानी पत्रकार आकस्मिक कोष स्थापना गर्ने भनेबोमोजिम घाटा भएता पनी १० हजारको आकस्मिक अक्ष्यकोषको सुरुगरेका बताए ।

महोत्सवका मुल संयोजक शर्माले रेडियो म्याग्दीले ५८ लाखको कारोवारको लक्ष लिएको थियो, तर प्रशासनको हस्तक्षेपले तोकिएको समय सिमासम्म महोत्सव संचालन नहुदाँ २२ लाख ४५ हजारको कारोबार गरिएको जानकारी दिए । उनले महोत्सव शान्त वातावरणमा सम्पन गराउन सहयोग गर्ने कलाकार, दर्शक र ब्यवसायिलाई आभार ब्यक्त गरेका थिए ।

रेडियो म्याग्दीका संचालक समितिका सचिव शर्माले महोत्सव संचालन क्रममा सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय तह, विभिन्न सामाजिक संघसस्ंथा, प्रशासन, सुरक्षा निकाय, पत्रकार, विभिन्न जातजाति, राजनीतिक दल, स्थानीय तथा राष्ट्रिय कलाकार लगायतलाई आयोजकको तर्फबाट धन्यवाद दिएका थिए । रेडियोद्धारा आयोजना गरिएको महोत्सवबाट लक्ष अनुसारको आम्दानी गर्न नसकेपनि नयाँ अनुभव र थोरै लागतमा ब्यवस्थित महोत्सव गर्न सकिन्छ पाठ सिकेको जानकारी गराउदै आगामी बार्षिकत्सवमा महोत्सव आयोजना गर्ने प्रतिवद्धता समेत म्यानेजर रकालले गरेका थिए । यो महोत्सवले रेडियो म्याग्दीलाई मात्र होईन म्याग्दीबासीलाई नै एउटा पाठ भएको छ । आगामी दिनमा पनी रेडियो यस्तै खाले महोत्सवहरु सञ्चालन गर्दै जाने जानकारी दिए।


प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  ०७:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP