शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू
कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ४, २०७८
shajk
कास्की । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरीले पोखराको मुख्य चोकहरू महेन्द्रपुल, बगर, चिप्लेढुङगा, अमरसिंह चोक, बुद्धचोक, पृथ्बीचोक, जिलो किलोमिटर लगायतका ठाउँमा चेकजाँच गरेर दर्जनौ सवारी नियन्त्रणमा लिएको छ । अनावश्यक काममा बाहिर हिँड्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा पोखराका विभिन्न स्थानबाट अहिलेसम्म १८८ वटा दुई पाङ्ग्रे सवारी साधन र १९ वटा चार पाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एवम् प्रहरी निरिक्षक अमृत बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार कास्कीमा मात्र जोर बिजोर प्रणाली लागू भएकाले पोखराबाट बाहिरिने र पोखरा भित्रिने सवारीका साधनलाई सहजताका लागि पासको ब्यवस्था गरिएको बताउनुभयो । अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । प्रशासनले ३ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्मका लागि एक साता निषेधाज्ञाको समय थपेको छ । जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सबै क्षेत्रमा पुनः एक साता बन्देज लगाइएको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पूर्व निर्धारित बाहेकका परीक्षा सञ्चालन नगर्न भनिएको छ । भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ । पूर्व निर्धारित वैवाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ । त्यस्तै सार्वजनिक सवारीको ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, यात्रु चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेस शिल्ड र पञ्जा समेत लगाउनुपर्ने प्रशासनले आदेश जारी गरेको छ । रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ११:२५
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP