शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला
अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ३०, २०७६
annapurna nekap (3)

बेनी सोमबार बैशाख ३० गते ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा म्याग्दीका जिल्ला सदस्य शेरबहादुर केसीले शपथग्रहण गराएका थिए । शपथग्रहण गराउँदै नेता केसीले पार्टी एकताको पूर्णतासँगै अब पार्टीको अभियानलाई गाउँकेन्द्रीत बनाइने बताएका छन् । उनले नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै आर्थिक विकास र रोजगारी सिर्जनालाई जोड दिइने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य बुद्धि पुन, ओमबहादुर फगामी, नारायण पुन, सुवास विक, शिक्षक महासंघ अन्नपूर्णका अध्यक्ष रमन पुन, जिल्ला सदस्य प्रदीप पुनले मन्तव्य राखेका थिए । कार्यक्रम अन्नपूर्ण गाउँ सङ्गठन कमिटी अध्यक्ष खड्ग गिरीको अध्यक्षता, सचिव पूर्णबहादुर पाईजाको सञ्चालन र सदस्य विष्णु नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।

यसअघि अन्नपूर्ण गाउँपालिका–६, घारमा निर्वाचित नेकपाका पदाधिकारीहरुको शपथग्रहण गराइसकिएको छ । पूर्व सांसद तथा नेकपाको गण्डकी प्रदेश सदस्य नवराज शर्माको प्रमुख आतिथ्यमा शपथग्रहणको कार्यक्रम सम्पन्न गरिएको नेकपा अन्नपूर्णले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP