शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान
राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १३, २०७६
congress bega

म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।


राम्चेको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य ओम छन्त्यालले र्वतमान सरकारले जनता माथि दमन गरेको र दुई तिहाइको दम्भ देखाएरको अरोप समेत लगाउनु भएको छ ।उहाँले अब सरकार विरुद्ध आन्दोलन गर्न सडकमा जानुपर्ने बाध्यता समेत हुन सक्ने बताउनुभयो ।


उहाँले संसदमा दर्ता भएको प्रेस काउन्सिलको विधेयकको चौतर्फी बिरोध हुदा पनी सरकार दुई तिहाइको दम्भ देखाएर अघि बढाउन खोजेको बताउनुभयो ।
संयोजक छन्त्यालले कार्यकर्तालाई सरकार विरुद्ध खबरदारी गर्दै अगाडी बढ्न र सरकारले गरेका गलत कार्यको भण्डाफोर गरि जनता सामु ल्याउन आग्रह समेत गर्नुभएको छ ।


त्यस्तै बेगखोलाको आम सभालाई सम्बोदन गर्दै नेपाली काग्रेँसका पूर्व उपसभापती नेत्र बहादुर महतले सरकार बनेको दुई बर्ष हुदा पनी अहिले सम्म जनताको हित हुने कुनै काम नगरेको बताउनुभएको छ ।


राम्चेको कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, हिरा पुन, जिल्ला सदस्य मनकुमारी विश्वकर्मा, अजय मिलन श्रेष्ठले बोलेको थिए । कार्यक्रमा राच्चे इकाइ सभापती लक्ष्मण गुर्बजाको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।


त्यस्तै बेगखोलाका इकाइ सभापती नेत्र बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमा बेनी नगरपालिका वडा न ८ का वडा सदस्य हिरा पुनले कार्यक्तको बारेमा जानकारी, खिम बहादुर फगामीको स्वागतमा गरेको कार्यक्रमको सञ्चालन पुनले गर्नुभएको थियो । त्यस्तै टोलीले तिप्लाङमा समेत आम भेला र कार्यकता भेटघाट गरेको छ ।


प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १०:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP